रीमा साह
रीमा साह
सरिता खड्का
घरेलु तथा साना उद्योग कार्यालय, पर्सा वेबसाईटमा तपाईंलाई हार्दिक स्वागत !!!
कुनै पनि व्यवसाय सुरु गर्नु अघि उद्यमीहरूले आफ्नो कम्पनी दर्ता गर्न पर्ने हुन्छ। उद्यमीहरूले आफ्नो व्यवसायको आवश्यकता र प्रकृति हेरी कुन प्रकारमा आफ्नो व्यवसाय दर्ता गर्ने निर्णय गर्नु पर्ने हुन्छ। नेपालमा स्वामित्वको आधारमा तीन प्रकारका व्यवसायहरू छन् , ती हुन्: एकल स्वामित्व, साझेदारी व्यवसाय र कम्पनी(पब्लिक कम्पनी र प्राइभेट कम्पनी)।यी व्यवसायहरुको दर्ता प्रक्रिया र आवश्यक शुल्क तल विवरणहरु मा वर्णन गरिएको छ।
Act and Policies
नोटः
क) उद्योग दर्ताको निबेदन फारम (ख) को दस्तुर रु १०० लाग्नेछ ।
ख) साझेदारी फर्मको नविकरण समयावधी एक वर्षको हुनेछ ।
ग)२०७०/०४/०१ देखि प्राईभेट फर्म दुई वर्षको नविकरण समयावधि तोकिएको छ । दुई वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र न्यनतम दस्तुर मात्र लाग्नेछ । ३५ दिन नाघेको ३ महिना भित्र दोब्बर दस्तुर र उक्त दुबै समय नाघेको अर्को तीन महिना सम्म तेब्बर दस्तुर तिरेर नविकरण गराउन सकिनेछ ।साझेदारी-ऐन-२०२०
All Rights Reserved.