२०८२ जेठ ११,शनिवार
csioparsa@gmail.com || ९८५५०११९६८
मधेश प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय उद्योग विभाग घरेलु तथा साना उद्योग कार्यालय वीरगंज,पर्सा

 उद्योग दर्ता

Ø  नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

Ø  परियोजना

Ø  कम्पनी भए सो सँग सम्बन्धित सम्पूर्ण अध्यावधिक कागजातहरु

Ø  जग्गा धनी पुर्जा र घरभाडा सम्झौता

Ø  स्थानीय तहको सिफारिस र सर्जमिन मूचुल्का (उद्योगको प्रकृति हेरी)

Ø  आवश्यक्ता अनुसार अन्य निकायको सिफारिस

Ø  पुन :अनुमति लिनु पर्ने र IEEगर्नुपर्ने उद्योगको हकमा अनुमति पत्र तथा स्वीकृत IEE प्रतिवेदन

उद्योग नविकरण

Ø  उद्योग दर्ता प्रमाणपत्र

Ø  अघिल्लो आर्थिक वर्षको करचुक्ता

Ø  पचास लाख भन्दा बढी पूँजी भएको प्राईभेट फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन

पूँजी बृद्धि, क्षामता बृद्धि र उद्देश्य परिवर्तन

Ø  संशोधित परियोजना र पूँजीबृद्धि गर्नाका कारण सहित निवेदन

Ø  संशोधित परियोजना

Ø  IEE/EIA स्वीकृत गराउनुपर्ने उद्योगको हकमा संशोधित IEE/EIA स्वीकृत भएको प्रतिवेदन 

उद्योगको ठाउँसारी

Ø  ठाउँसारी गर्नुपर्ने कारण सहितको निवेदन र परियोजाम

Ø  IEE/EIA स्वीकृत गराउनुपर्ने उद्योगको हकमा संशोधित IEE/EIA स्वीकृत भएको प्रतिवेदन

Ø  अन्य निकायको सिफारिस वा स्वीकृत लिनु पर्ने भए सो समेत

उद्योगको नामसारी (आवश्यक कागजातहरु)

Ø  नामसारी गर्नु पर्नेको मानसिव कारण खुलेको निवेदन र संसोधित परियोजना

Ø  उद्योग दर्ता प्रमाण पत्र

Ø  सम्बन्धित आन्तरिक राजश्व कार्यालयको सकारात्मक प्रतिक्रिया

Ø  सनाखत सहितको हक छोडपत्र

Ø  नामसारी गरी लिनेको नागरिकताको प्रमाणपत्र ।

 वाणिज्य फर्म दर्ता (आवश्यक कागजातहरु)

Ø  पूर्णरुपमा भरेको दरखास्त फारम र स्वघोषणा फारम

Ø  नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

Ø  जग्गा धनी प्रमाणपत्र र भाडाको कागजात

Ø  सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

Ø  कुल पुँजी रु.१० लाख माथि हुने फर्मको हकमा बैँक स्टेटमेन्ट 

वाणिज्य नविकरण

Ø  वाणिज्य फर्म दर्ता प्रमाणपत्र

Ø  अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाण पत्र

Ø  पचास लाख भन्दा बढी पूँजी भएको प्राईभेट फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन

पवन पजियार प्रमुख उद्योग अधिकृत
view details
संजय महतो सूचना अधिकारी 9855011968
view details